Logo

आजको लागि यस्तो छ डलरको भाउ



काठमाडौं, ४ जेठ । आज एक अमेरिकी डलरको खरिददर १२३ रुपैयाँ ८१ पैसा र विक्रिदर १२४ रुपैयाँ ४१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार युरोपियन युरोको खरिददर १३० रुपैयाँ ४३ पैसा र विक्रिदर १३१ रुपैयाँ ६ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ११ पैसा र विक्रिदर ८७ रुपैयाँ ५३ पैसा रहेको बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्