काठमाडौं, १० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९र८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन् ।
बानेश्वरस्थित सांसद भवनमा बैठक सुरु भएको हो । संवैधानिक व्यवस्था अनुसार हरेक वर्षको जेठ १५ गते संघीय सरकारको आय व्ययको विवरण प्रस्तुत गर्ने समय निर्धारण गरिएको छ । Photo : Mukunda kalikote/Reportersnepal.com