Logo

अमेरिकी डलरको भाउ १२३, अन्य देशको कति



काठमाडौं, १५ जेठ । आज एक अमेरिकी डलरको खरिददर १२३ रुपैयाँ ८१ पैसा र विक्रिदर १२४ रुपैयाँ ४१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार युरोपियन युरोको खरिददर १३२ रुपैयाँ ५९ पैसा र विक्रिदर १३३ रुपैयाँ २३ पैसा रहेको छ ।

एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ४३ पैसा र विक्रिदर ८८ रुपैयाँ ८५ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्