Logo

५१० स्थानमा कृषि गर्भाधान कार्यक्रम गरिने (भिडिओसहित)



काठमाडौं, १५ जेठ । सरकारले ५१० स्थानमा कृषि गर्भाधान कार्यक्रम ल्याउने भएको छ ।

नयाँ आर्थिक वर्ष २०७९र८० को बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले देशभरका ५१० स्थानमा कृषि गर्भाधान कार्यक्रम लागु गर्ने बताएका हुन् ।

त्यसमा नश्ल सुधार गरेर पशुपन्क्षीको व्यवसायीकतालाई बढाउन सहयोग गर्ने उनको भनाई छ ।

https://www.facebook.com/ReportersNepal/videos/1132236934301308



प्रतिक्रिया दिनुहोस्