Logo

सामाजिक सुरक्षा भत्ता नलिनेलाई सम्मान



काठमाडौं, १५ जेठ । सरकारले ६८ वर्षमै वृद्धभत्ताका रुपमा बुझिदै आइएको सामाजिक सुरक्षा भत्ता दिने बजेटमा सार्वजनिक गरिरहँदा नलिनेलाई भने सम्मान गर्ने भएको छ । एकातर्फ, सामाजिक सुरक्षा भत्ताको घोषणा गर्ने र अर्कोतर्फ नलिनेलाई सम्मान गर्ने कुरा गर्नुलाई रोचक मानिएको छ ।

पेन्सन लिइआएकालाई सामाजिक सुरक्षा भत्ता नदिने सरकारको नीति रहेपनि विदेशबाट पेन्सन लिदै आएकाहरुले लिदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्