Logo

राजेन्द्र लिङ्देनले ८१औं पटकको रक्तदानबाट दिए स्वस्थ रहेको सन्देश



काठमाडौं, १६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको परिचय धेरै रक्तदान गर्ने व्यक्ति पनि हो । उनले अहिलेसम्म ८१ पटक रक्तदान गरिसकेका छन् ।

लिङ्देनले आज तारामण्डल महिला सशक्तिकरण अभियानको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा सहभागिता जनाए । लिङ्देन आफैले पनि रक्तदान गरेका छन् ।

मूलधारका प्रमुख दलका नेतामध्ये लिङ्देनले आफू सबैभन्दा स्वस्थ रहेको सन्देश पनि दिए ।



प्रतिक्रिया दिनुहोस्