Logo

स्वः राजा वीरेन्द्रको सालिक राख्न नपाएपछि शहीद सेतुको सालिक तोडफोड



काठमाडौं, १९ जेठ । स्वः राजा वीरेन्द्र शाहको सालिक हटाउने क्रममा शहीद सेतु विकको पनि सालिक तोडफोड गरिएको छ ।

राजदरवार हत्यकाण्ड भएको दिन पारेर वीरेन्द्रको सालिक राख्न लागिएको थियो । तर, जिल्ला प्रशासनले राख्न दिएन् सोही क्रममा आक्रोसित स्थानीयले जनआन्दोलनमा राखिएको विकको सालिक तोडफोड गरेका हुन् ।

झडपको क्रममा केही प्रदर्शनकारीहरु घाइते भएका छन् । तोडफोडमा सम्लग्न केहीलाई प्रहरीले पक्राउ गरेको छ।

 



प्रतिक्रिया दिनुहोस्