काठमाडौं, २५ जेठ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले विद्यार्थी विशेष जिल्ला कमिटीमा प्रस्तावित गरेका ३३ जनाले आज सपथ लिएका छन् ।
अध्यक्ष सुदेश पराजुली लगायत ३३ जनालाई आज पार्टीको केन्द्रीय कार्यालय आलोकनगर तिनकुनेमा अध्यक्ष माधव नेपालले शपथ गराएका हुन् ।
अध्यक्षमा सुदेश पराजुली सदस्यहरुमा उत्तर खड्का, प्रकाश शाही, मनोज चन्द, हर्क बम,डा. निश्चल गुप्ता लगायत ३३ जनाले आज शपथ लिएका हुन् । Photo : Mukunda Kalikote