काठमाडौं, १२ असार । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिने भएकी छिन् ।
उनले अहिले सिंहदरबारस्थित् मन्त्रालयबाट पत्रकार सम्मेलन गरेर राजीनामा घोषण गर्न लागेको बताईएको छ ।
उनको पत्रकार सम्मेलन सुरु भएको छ ।