Logo

आजको लागि यस्तो छ डलरको भाउ



काठमाडौं, १४ असार । आज एक अमेरिकी डलरको खरिददर १२५ रुपैयाँ ५ पैसा र विक्रिदर १२५ रुपैयाँ ६५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३२ रुपैयाँ ३७ पैसा र विक्रिदर १३३ रुपैयाँ रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७३ पैसा र विक्रिदर ८७ रुपैयाँ १५ पैसा रहेको बैंकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्