काठमाडौं, १७ असार । नेपाल राष्ट्र बैंंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ६ पैसा र विक्रिदर १२६ रुपैयाँ ६६ पैसा रहेको छ ।
यसैगरी, युरोपियन युरोको खरिददर १३१ रुपैयाँ २८ पैसा र विक्रिदर १३१ रुपैयाँ ९० पैसा रहेको छ ।
त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ७० पैसा र विक्रिदर ८७ रुपैयाँ १२ पैसा रहेको बैंकले जनाएको छ ।