काठमाडौं, २१ असार । प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बसीरहेको छ ।
बैठक आज बिहान ११ः३० मा बोलाइएको थियो । बैठकमा नेकपा एमालेका नेता सुवास चन्द्र पोखरेल, समितिका सभापति कृष्णभक्त पोखरेल, सचिव लगायतको उपस्थिति थियो । Photo : Mukunda kalikote