Logo

भुवन शर्माद्वारा प्रेस युनियनको उपमहासचिवमा उम्मेद्धवारी घोषणा



काठमाडौं, २२ असार । यही साउन ६ र ७ गते हेटौंडामा हुन लागेको नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा केन्द्रीय सदस्य भुवन शर्माले उपमहासचिवमा उम्मेदवारी घोषणा गरेका छन् । सगरमाथा टेलिभिजन, राजधानी तथा नयाँ पत्रिकामा वरिष्ठ संवाददाता भइ काम गरिसकेका शर्मा हाल नागरिक दैनिकमा आबद्ध छन् ।

उनले विभिन्न साप्ताहिक पत्रिमा पनि काम गरेका छन् । युनियनको सृदृढिकरण तथा टे«ड युयिनन अधिकार कार्यान्वयनको लागि आफूले उम्मेदवारी दिएको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्