Logo

जनार्दन शर्मालक्षित दिपकराज गिरीको टिप्पणी -अर्थ न बर्थ गोविन्द गाई, सिसी टिभीले जागिरै खाइ



काठमाडौं, २२ असार । कलाकार दीपकराज गिरीले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएको विषयमा आफ्नो धारणा राखेका छन् ।

शर्माले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका थिए ।

सोलगत्तै गिरीले ‘अर्थ न बर्थ गोविन्द गाई, सिसी टिभीले जागिरै खाइ’ भन्दै कडा टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्-“Right man at right place भनेको यहि हो ! यहि मान्छे उर्जामा हूदॉ बाघ भन्थे,अहिले मुसा बनाए! अर्थ न बर्थ गोबिन्द गाइ सिसि टिभिले जागिरै खाइ!!”



प्रतिक्रिया दिनुहोस्