काठमाडौं, २३ असार । प्रतिनिधि सभा आजको बैठक जारी रहेको छ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/०७८’पेश गर्ने कायसुची रहेको छ।
त्यस्तै, बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता विधयक २०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची रहेको छ। Photo : Mukunda Kalikote