काठमाडौं, २४ असार । चिकित्सा शिक्षा आयोगले अनलाइन म्याचिङको समय तालिका सार्वजनिक गरेको छ ।
आयोगको स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजाको योग्यताक्रममा रहेका र प्राथमिकता निर्धारण गरेको उम्मेदवारहरुको छात्रवृत्तितर्फको पहिलो चरणको भर्नापश्चतात बाँकी रहेका सिटहरुमा गरिने म्याचिङ प्रक्रियाको समय तालिका प्रकाशन गरेको हो ।
आयोगले आगामी भाद्र १९ गतेदेखि कक्षा सञ्चालन गर्ने जनाएको छ ।
यस्तो छ समय तालिका