Logo

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु



काठमाडौं, २९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बसिरहेको हो ।

आगामी केन्द्रीय कार्यसमितिको बैठकको तयारी र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको प्रवत्ता ज्ञानेन्द्र शाहीले बताए ।



प्रतिक्रिया दिनुहोस्