Logo

निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित समिति सक्रिय



काठमाडौं, ३० असार । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानविन समितिले काम अगाडी बढाएको छ । शर्मामाथि आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराई करका दर हेरफेर गरेको भन्ने आरोप छ । बैठकमा समितिका सचिव सुरेन्द्र अर्याल लगायतको उपस्थिति रहेको थियो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्