Logo

विदेशीहरुलाई नागरिकता खुकुलो बनाउनुहुँदैन् : भीम रावल (भिडिओसहित)



काठमाडौं, ३१ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले आफूले नागरिकता विद्येयकको विरोध नगरेको स्पष्ट पारेका छन् । तर, नेपालको संविधानको प्रावधानविपरित विदेशीहरुलाई नागरिकता खुकुलो बनाउन नहुने भन्ने आफ्नो भावना रहेको सुनाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालीहरुले निर्वाध रुपमा नागरिकता पाउनुपर्ने कुरामा कुनै विवाद नरहेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्