काठमाडौं, ५ साउन । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ६९ पैसा र विक्रिदर १२८ रुपैयाँ २९ पैसा रहेको छ ।
यसैगरी, युरोपियन युरोको खरिददर १३० रुपैयाँ १४ पैसा र विक्रिदर १३० रुपैयाँ ७५ पैसा रहेको छ ।
त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ १३ पैसा र विक्रिदर ८८ रुपैयाँ ५५ पैसा रहेको बैंकले जनाएको छ ।