Logo

धर्ममाथि आक्रमण पछि यसरी हुनेगर्छ जातीय घृणाको खेल (भिडियो विश्लेषण)



काठमाडौं, ५ साउन । जातीय घृणा र द्वेष बढाउने योजनावद्ध घटनाले रक्तरञ्जित इतिहास बोकेका सँसारका धेरै देशहरू आजपर्यन्त कलंकित इतिहासबाट झस्किन्छन् । रगत पखालिएको छ तर हिंसापीडितका सन्तान दरसन्तानमा पीडा बल्झिरहन्छ । चाहे त्यो श्रीलंकाको जातीय हिंसा होस् या रूवाण्डाको नरसंहार नै किन नहोस् ।

रूवान्डाको गृहयुद्धको बीऊ रोपेका थिए । हुटु र टुट्सी भिडाउने योजनावद्ध रणनीति चालेका थिए । रूवान्डामा हुटु र टुट्सी मिलेर बसेका थिए ।
नेपालमा धर्म र संस्कृतिको समानताले भिन्न भिन्न जातिलाई जोडेको छ । तर, धर्ममाथि नै आक्रमण गरी जातीय घृणा फैलाउने गतिविधिहरु भएका छन् । जातीय राज्यको आगो झोसिएको छ । यो खतरनाक छ ।



प्रतिक्रिया दिनुहोस्