काठमाडौं, ३ भदौ । आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ १८ पैसा र विक्रिदर १२७ रुपैयाँ ७८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १२९ रुपैयाँ ३३ पैसा र विक्रिदर १२९ रुपैयाँ ९४ पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ४८ पैसा र विक्रिदर ८८ रुपैयाँ ९० पैसा रहेको बैंकले जनाएको छ ।