Logo

थारू समूदायले काठमाडौंमा यसरी मनायो अस्टिम्की (फोटोफिचर)



काठमाडौं, ३ भदौ । काठमाडौंमा बस्ने थारू समूदायले आज अस्टिम्की पर्व मनाएको छ । काठमाडौंमा रहेका थारु संघ–संस्थाहरुको संयुक्त आयोजनामा भएको कार्यक्रमको मूल आयोजक समिति भने थारु कलाकार मञ्चले अस्टिम्की कार्यक्रमको संयोजन गर्दैछ ।

थारु कलाकारहरुले सो अवसरमा विभिन्न प्रस्तुती दिएका थिए । कार्यक्रमको आयोजना भने काठमाडौंको भृकुटीमण्डपस्थित् नेपाल पर्यटन बोर्डमा गरिएको हो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्