Logo

डलरको भाउ आज कति



काठमाडौं, ५ भदौ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ३५ पैसा र विक्रिदर १२७ रुपैयाँ ७३ पैसा रहेको छ ।

यसैगरी, युरोपियन युरो एकको खरिददर १२८ रुपैयाँ १३ पैसा र विक्रिदर १२८ रुपैयाँ ७३ पैसा रहेको छ ।

त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ८२ पैसा र विक्रिदर ८८ रुपैयाँ २३ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्