काठमाडौं, ६ भदौ । अहिले मन्त्रिपरिषदको नियमित बैठक जारी छ । सिंहदरबारमा बिहान १० बजेदेखि जारी बैठकमा आगामी निर्वाचन केन्द्रीत भई विभिन्न निर्णयहरु गर्न लागिएको स्रोतले जनाएको छ ।
आजको बैठकमा आगामी मंसिर ४ गते हुने चुनावको सुरक्षा रणनीति, कर्मचारी व्यवस्थापन, सरुवा, बढुवा तथा नियुक्तिको निर्णयको कार्यसुची रहेको छ ।