काठमाडौं, १३ भदौ । आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ४९ पैसा र विक्रिदर १२८ रुपैयाँ ९ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ २ पैसा र विक्रिदर १२७ रुपैयाँ ६२ पैसा रहेको छ ।
यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ८१ पैसा र विक्रिदर ९८ रुपैयाँ २७ पैसा रहेको बैंकले जनाएको छ ।