Logo

नेप्सेमा आज सामान्य अंकको वृद्धि, १ अर्ब बढीको कारोबार



काठमाडौं, १३ भदौ । शेयर बजारमा आज सामान्य अंकको वृद्धि भएको छ ।

नेप्से परिसुचक ३ दशमलव ७५ अंकले बढेर १९९३ दशमलव २ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १ दशमलव ७७ अंकले बढेर ३८७ दशमलव ४६ विन्दुमा पुगेको छ।

आज २२२ कम्पनीको २६ हजार ४६ पटक शेयर कारोबार भएर १ अर्ब २६ करोड ६६ लाख १९ हजार १५० रुपैयाँ बराबरको ३४ लाख ४० हजार ९ सय कित्ता शेयर खरिद विक्रि भएको नेप्सले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्