Logo

गोर्खा क्षेत्र नं. २ ‘क’ प्रदेशसभा सदस्यमा भाग्बत रेग्मीको दाबी



काठमाडौं, १५ भदौ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको तर्फबाट गोर्खा–२ ‘क’ प्रदेशबाट भाग्बत रेग्मीले उम्मेद्वारी दर्ता गराएका छन् ।

क्षेत्र नम्बर २ को ‘क’ प्रदेशबाट उम्मेद्वारी दाबी गर्दै उनले आफू उम्मेदवार हुन पाउनुपर्छ भनेर पार्टीमा नाम दर्ता गराएको बताए ।

 



प्रतिक्रिया दिनुहोस्