Logo

यस्तो छ आज विदेशी मुद्राको सटहीदर



काठमाडौं, १६ भदौ । आज एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ८३ पैसा र विक्रिदर १२७ रुपैयाँ ४३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२६ रुपैयाँ ५४ पैसा र विक्रिदर १२७ रुपैयाँ १४ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ८५ पैसा र विक्रिदर ८७ रुपैयाँ २६ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्