Logo

गोंगबुको बसपार्क क्षेत्रका अबैध संरचना भत्काउन सुरु



काठमाडौं, २० भदौ । अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाको डोजर गोंगबु बसपार्क क्षेत्रमा पुगेको छ ।

महानगरले बसपार्क क्षेत्रमा रहेका अबैध संरचना हटाउन सुरु गरेको हो ।

आइतबार कोटेश्वर क्षेत्रको अनधिकृत संरचना हटाएको थियो ।

महानगरले केही दिन एता फुटपाथ मिचेर बनाइएका संरचना हटाउँदै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्