Logo

तस्बिरमा हेरौं नेकपा एस निकट दलित मुक्ति संगठनको केन्द्रीय बैठक



काठमाडौं, २१ भदौ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति संगठनको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

मंगलबार राजधानीमा सुरु भएको बैठकमा पार्टीका अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गरेका छन् । Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्