Logo

साफ महिला च्याम्पियनसिप : नेपाल र भुटानको भिडन्त जारी, सुरुवातमै नेपाल १–० ले अगाडि



काठमाडौं, २१ भदौ । साफ महिला च्याम्पियनसिपमा नेपाल र भुटानबीचको भीडन्त सुरु भएको छ । दशरथ रंगशालामा खेल सुरु भएको १२ मिनेटमा नै गोल गरेर सावित्रा भण्डारीले नेपाललाई अग्रता दिलाएकी छिन् । भुटानविरुद्ध नेपाल अपराजित रहेको छ ।

नेपालको सुरुआती ११ मा एन्जिला सुब्बा, पुनम जर्गा मगर, अमृता जैशी, हिरा कुमारी भुजेल, अमिषा कार्की, सावित्रा भण्डारी, अनिता बस्नेत, पुजा राना, अनिता केसी, सरु लिम्बु,दिपा शाही रहेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्