Logo

सडक कालोपत्रे गर्ने तयारी



‘काठमाडौँ,२४ भदौ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडक योजना’ मार्फत निर्माण भइरहेको नुवाकोटको बेलकोटगढी–८ स्थित जिलिङ क्षेत्रमा सडक कालोपत्रे गर्न धुलो हटाउदै मजदुर । अन्तरराष्ट्रिय नाका रसुवागढी जोड्न उक्त योजनाको ८३ किमि सडक निर्माणमध्ये ६ वर्षमा ५५ प्रतिशत काम सम्पन्न भएको छ । तस्बिर : रामहरि न्यौपाने /रासस



प्रतिक्रिया दिनुहोस्