Logo

भुगोलपार्क डटकमद्वारा निर्वाचन कानुन–आचारसंहिता र कार्यान्वयनको चुनौतीबारे अन्तक्रिया सम्पन्न



काठमाडौं, २४ भदौ । सर्वेक्षण वेब पोर्टल भुगोलपार्क डटकमले निर्वाचन कानुन–आचारसंहिता र कार्यान्वयनको चुनौतीबारे अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

पुर्व प्रधानन्यायधीश कल्याण प्रमुख आतिथ्यमा ललितपुरको पुल्चोकस्थित होटल याक प्यालेसमा दिउँसो २ बजेदेखि ३ बजेसम्म कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा नागरिक दैनिकका उप–सम्पादक तिलक पाठकले लगायतले निर्वाचन कानुन–आचारसंहिता र कार्यान्वयनको चुनौतीबारे स्पष्ट पारेका थिए ।

त्यस्तै, भुगोलडटकमका सिइओ सिमोन ढुंगानाले स्थानीय चुनावबारे आफ्नो धारणा राखेका थिए । यसैगरी, ओम प्रकाश अर्यालले कार्यक्रमको सुरुवात गर्दैै कार्यक्रमबारे सांरश प्रस्तुत गरेका थिए ।

युके यीड, द एशिया फाउण्डेशन र डाटा फर डेभलपमेन्ट कार्यक्रमका सहयोगी पाट्नर रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्