काठमाडौं, ३ असोज । आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ २९ पैसा र विक्रिदर १२७ रुपैयाँ ८९ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२७ रुपैयाँ ५१ पैसा र विक्रिदर १२८ रुपैयाँ ११ पैसा रहेको छ ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५५ पैसा र विक्रिदर ८५ रुपैयाँ ९५ पैसा रहेको बैंकले जनाएको छ ।