Logo

संविधान दिवस समारोहमा पत्रकारलाई प्रवेश निषेध



काठमाडौं, असोज ३ । संविधान दिवसको अवसरमा आयोजित मूल समारोहको विशेष कार्यक्रममा पत्रकारलाई छिर्न निषेध गरिएको छ।

कार्यक्रमको समाचार संकलन गर्न पुगेका अधिकांश पत्रकारहरूलाई सुरक्षाकर्मीले बाहिर नै रोकेको हो।

टुँडिखेलस्थित दिवस मूल समारोहको विशेष कार्यक्रमको रिपोर्टिङ गर्न, फोटो-भिडिओ खिच्न गएका पत्रकारलाई ड्युटीमा रहेका आर्मिले रोकेका छन्।



प्रतिक्रिया दिनुहोस्