काठमाडौं, ६ असोज । आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ६७ पैसा र विक्रिदर १२८ रुपैयाँ २७ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार १२६ रुपैयाँ ७४ पैसा र विक्रिदर १२७ रुपैयाँ ३३ पैसा रहेको छ ।
त्यस्तै, क्यानेडियन डलरको खरिददर ९५ रुपैयाँ ५२ पैसा र विक्रिदर ९५ रुपैयाँ ९७ पैसा रहेको बैंकले जनाएको छ ।