Logo

रिले अनशनमा विद्यार्थी



काठमाडौँ,१० असोज । लेखनाथको ढुङ्गेपाटनस्थित पोखरा विश्वविद्यालयको कार्यकारी परिषद्ले दुई हप्ताअघि २० वटा नयाँ कलेजलाई सम्बन्धन र ५८ वटा सम्बन्धन प्राप्त कलेजलाई नयाँ कार्यक्रम दिने निर्णय गरेसँगै उक्त निर्णयको विरोधमा विद्यार्थी विश्व विद्यालयको मूलद्वारमा रिले अनसन । उनीहरु गत भदौ ३० गतेदेखि अनशनमा बसेका हुन् । तस्बिर : ऋषिराम बराल/रासस



प्रतिक्रिया दिनुहोस्