Logo

राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ, त्रिवि शिक्षण अस्पतालमा भर्ना



काठमाडौं, २२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ भएकी छिन् ।

हिजोदेखि स्वास्थ्यमा समस्या आएपछि उनी आज त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छन् ।

राष्ट्रपति भण्डारीको सचिवालयले जनाएअनुसार उनलाई अहिले रुघा खोकी र ज्वरो आएको छ ।



प्रतिक्रिया दिनुहोस्