Logo

पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपाली युवाको निधन



काठमाडौँ,२३ असोज । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका– १, शंकरनगरका ३७ वर्षीय कपिल सिन्धौलीको हृदयघातका कारण निधन । सिन्धौलीको बिहीबार पेगोईसस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको हो । तस्बीर : भरत प्रधान/रासस



प्रतिक्रिया दिनुहोस्