Logo

प्रभु साहले गरे ‘स्वतन्त्र उम्मेदवार जिताउ अभियान’को घोषणा, ८ जिल्लामा तोके चुनावी कमाण्डर



काठमाडौं, ३० असोज । प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताउ अभियानको घोषणासँगै मधेश प्रदेशका ८ जिल्लामा चुनावी कमाण्डर तोकेका छन् । उनले दलीय प्रणाली र दलका नेताहरुको अनैतिक क्रियाकलापबाट लोकतन्त्र नै संकुचित भएको टिप्पणी गरेका छन् ।

उनले देश अस्थिरताको भुमरीमा फस्दै गएको भन्दै समयसापेक्ष सुधार गरी देशमा सुशासन, स्थिरता, विकास र समृद्धिका लागि आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुलाई जिताउनुपर्ने धारणा राखेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्