Logo

भक्तपुरमा धान भित्राउने चटारो (फोटोफिचर)



भक्तपुर, ३ कात्तिक । योसिंखेल–५ भक्तपुरमा परम्परागत रुपले धान सुकाएर घरमा भित्राउने तयारी गर्दै किसान । असारमा रोपेको धान भित्राउन अहिले भक्तपुरे किसानलाई भ्याइनभ्याइ छ । शहरीकरण र जग्गा प्लटिङले गर्दा धान उत्पादन घट्दै गएको छ ।

Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्