काठमाडौं, ४ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ १२ पैसा रहेको विक्रिदर १३२ रुपैयाँ ७२ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२९ रुपैयाँ ५७ पैसा र विक्रिदर १३० रुपैयाँ १६ पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन एक डलरको खरिददर ८३ रुपैयाँ ३१ पैसा र विक्रिदर ८३ रुपैयाँ ७० पैसा रहेको बैंकले जनाएको छ ।