Logo

प्रियंका कार्कीको घरमा चोरी



काठमाडौं, ९ कार्तिक । नायिका प्रियंका कार्कीको घरमा चोरी भएको छ ।

लक्ष्मीपूजाको दिनमा राती ९ बजे कार्कीको घरबाट चोरी भएको हो।

ललितपुर प्रहरीले दिएको जानकारी अनुसार ३० हजार रुपैयाँ नगद र करिब ५ तोला सुन चोरी भएको छ ।

ललितपुर प्रहरीले भने उक्त घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । file photo



प्रतिक्रिया दिनुहोस्