Logo

तस्विरमा हेर्नुहोस ओलीको भाइटीका



काठमाडौं, १० कार्तिक । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिदीबहिनीबाट भाइटीका लगएका छन् ।

अध्यक्ष ओलीले बालकोटस्थित आफ्नै निवासमा विष्णुमाया ढकाल, कौशिल्या कोइराला र कान्छी बहिनी विष्णु ओलीद्वारा भाइटीका ग्रहण गरेको उनको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्