Logo

तस्विरमा हेर्नुहोस हरिवंशको भाइटीका ग्रहण



काठमाडौं, १० कार्तिक । बरिष्ठ कलाकार हरिवंश आचार्यले आफ्ना दिदिबहिनीहरुसँग भाइटीका ग्रहण गरेका छन् ।

टीका ग्रहणपछि उनले सामाजिक सञ्जालमा सामूहिक तस्विर सेयर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्