Logo

तस्विरमा हेर्नुहोस वसन्तपुरमा अञ्जली दिदीको सामूहिक भाइटीका (फोटोफिचर)



काठमाडौं, १० कार्तिक । हरेक वर्षको भाइटीकाझैं यो वर्षपनि अञ्जली दिदीले सामूहिक भाइटीका लगाईदिएकी छिन् । काठमाडौंमा २०५५ सालदेखि नै सामूहिक रुपमा भाइटीका लगाउँदै आएकी ताहाचलकी अञ्जली दिदीले विगत वर्षहरुझैं यस वर्षपनि सामूहिक रुपमा भाइटीका लगाइदिएकी हुन् ।

काठमाडौंको मरुमा रहेको काष्ठमण्डप मरु सतलको गोरखनाथ परिसरमा आज (बिहीबार) उनले सयौंको संख्यामा सामूहिक भाइटीका लगाइदिएकी हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्