Logo

मधेश प्रदेश बाहेक देशभरका सरकारी कार्यालय आजबाट खुला



काठमाडौं, कात्तिक १४ । तिहार र छठको विदापछि आजबाट सरकारकी कार्यालयहरु खुलेका छन्। तिहार, छठ र शनिवारको लागि कुल ७ दिनको विदापछि आजबाट सरकारी कार्यालयहरु खुलेका हुन् ।

सरकारले कार्तिक ७ गते लक्ष्मी पुजाको दिन देखि कार्तिक ११ गते अर्थात् भाईटिकाको भोलिपल्टसम्म विदा दिएको थियो । त्यस्तै कार्तिक १२ गते शनिवारको विदा परेको थियो भने कार्तिक १३ गते छठको विदा परेको थियो । यी सबै विदा सकिएपछि आजबाट कार्यालयहरु खुलेका हुन् ।



प्रतिक्रिया दिनुहोस्