Logo

नेकपा (एस) ले सार्वजनिक गर्यो चुनावी घोषणापत्र, अध्यक्ष माधव नेपाल अनुपस्थित् (पूर्णपाठसहित)



काठमाडौं, १४ कार्तिक । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को चुनावी घोषणापत्र सार्वजनिक भएको छ । आज (सोमबार) केन्द्रीय कार्यालय आलोकनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर सो पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

तर, कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल उपस्थित भएनन् ।घोषणापत्र भने उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव डा. बेदुराम भुसाल, उपमहासचिव डा. गंगालाल तुलाधरलगायतका नेताहरूले सार्वजनिक गरेका छन् । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्