Logo

बन्दीपुर गाउँपालिकाको सम्पर्क कार्यालय उद्घाटन



काठमाडौँ,१५ कार्तिक । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र गठबन्धनका साझा प्रदेशसभा सदस्य उम्मेदवार नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमान संयुक्त रुपमा मङ्गलबार बन्दीपुर गाउँपालिका–५ को सम्पर्क कार्यालय उद्घाटन गर्दै । तस्बिरः सानेबहादुर नेपाली/रासस



प्रतिक्रिया दिनुहोस्